• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पाँचवटा प्रदेशमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार चितवन । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

उपनिर्वाचन :आजबाट प्रचारप्रसार गर्न नपाइने, यी कार्य गरे हुन्छ कारबाही
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् ।...

गोरखा भूकम्पको नौ वर्ष : पीडित अझै अस्थायी टहरामा
  • रासस

वैशाख १२, २०८१, बुधवार गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको बुधबार नौ वर्ष भएको छ । २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार   महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद...

एक महिनामै दोब्बरले बढ्यो हरियो तरकारीको मूल्य
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार काठमाडौं । पछिल्ला दिनमा हरियो तरकारीको मूल्य अनपेक्षित रूपमा बढेको छ । कालीमाटी बजार विकास समितिका अनुसार सुकेको तरकारीभन्दा हरियो तरकारीको मूल्य अत्यधिक बढेको हो । समितिका अनुसार गत चैत ११ गतेयता चमसुरको साग, तोरीको साग,...

कतारका अमिर भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार काठमाडौं- मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार फिर्ता भएका छन्। उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सो अवसरमा उपराष्ट्रपति रामसहाय...

झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई जना घाइते
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार   सर्लाही- सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु। छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको...

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि आजै स्वदेश फर्किंदै कतारका अमिर
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८