वैशाख १४, २०८१, शुक्रवार नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो । त्यस अवसरमा कालिकाका नगर प्रमुख...
वैशाख १४, २०८१, शुक्रवार कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि रहेका हुन्छौँ । कुकुरलाई सफा जनावरको रूपमा लिइन्छ । चार खुट्टा भएका जनावरहरूको संरचना नै यस्तो हुन्छ कि एउटा खुट्टा नउठाए उनीहरूको खुट्टामा पिसाब लाग्ने...
वैशाख १४, २०८१, शुक्रवार काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य...
वैशाख १४, २०८१, शुक्रवार चितवन– आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल २६ तारिख। वैशाख कृष्ण पक्षको द्वितीया तिथि। विश्व बौद्धिक सम्पत्ति दिवससमेत परेको छ। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना...
वैशाख १४, २०८१, शुक्रवार चितवन। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज...
वैशाख १४, २०८१, शुक्रवार काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् ।...
वैशाख १३, २०८१, बिहीवार काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाहरूको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला गरेको छ । सर्वोच्चले पुर्पक्षका लागि थुनामा रहेकाहरूमध्ये पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव...
वैशाख १३, २०८१, बिहीवार १७ वर्षअघि आफैंले बनाउन लगाएको बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई...
वैशाख १३, २०८१, बिहीवार काठमाडौँ। काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८