• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार   कालीकोट–कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो । शिक्षकसमेत रहेका हमालले फोइमहादेवको...

अझै केहिदिन पानी नपर्ने, गर्मी बड्ने
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार काठमाडौं । देशका धेरै क्षेत्रमा केही दिनयता तापक्रम बढ्दो क्रममा छ । गर्मीले कतिपय स्थानमा दैनिक जीवनयापनमा समेत समस्या हुन थालेको छ । तापक्रममा तत्काल गिरावट आउने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार पर्वत- यहाँका विभिन्न वन(जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन-जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले...

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार   डोल्पा–भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो। रुकुम पश्चिम आठबिसकोट नगरपालिका...

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार कर्णाली–कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तरक्रियामा विगतमा तराईमा देखिने...

बागलुङमा जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
  • रासस

वैशाख १३, २०८१, बिहीवार बागलुङ-बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ। वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन। ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन्। झाडी...

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार महोत्तरी । मटिहानी–६ को मुस्लिम बस्तीका १५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् । बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट...

प्रहरी केरकारबीच आत्महत्या प्रयास !
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन्। जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमानसिंह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन...

वैशाख १३ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १३ गते तद्अनुसार सन् २०२४ अप्रिल २५ तारिख बिहीबार वैशाख कृष्ण पक्षको प्रतिपदा ६ः३ पर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८