• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
  • खबरदाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०,...

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै
  • खबरदाता

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ। चौथो चरणमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो। आज भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश,...

बैंगलुरुको लगातार पाँचौँ जित
  • खबरदाता

बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो । बैंगलुरुले प्रस्तुत गरेको १...

मौसम : आज यी प्रदेशमा मेघगर्जनसहित वर्षा
  • खबरदाता

चितवन। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत...

सोमबार भगवान शिवको विशेष दिन
  • खबरदाता

आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार सन् २०२४ मे १३ तारिख। वैशाख शुल्क पक्षको षष्ठी तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि...

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै
  • खबरदाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्दै छ...

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित
  • खबरदाता

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ वटैै रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र डा नहकुल सुवेदीको इजलासले आज वर्ल्डलिङ्कको माग दाबी बमोजिम फैसला गर्न अस्वीकार गर्दै रिट निवेदन खारेज हुने ठहर गरेको...

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार सन् २०२४ मे १३ तारिख। वैशाख शुल्क पक्षको षष्ठी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

चितवनमा गृहमन्त्री लामिछानेले लगाएको आरोपप्रति चितवनमै पुगेर प्रधानमन्त्री प्रचण्डको टिप्पणी ‘बेतुक र वाहियात’
  • खबरदाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सरकारी संस्थाका बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेर फरार गितेन्द्रबाबु राई (जीबी) बारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई जोडेर गरेको टिप्पणीलाई बेतुक र वाहियात भनेका छन् । आइतबार अपरान्ह गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्रीले पत्रकारहरूसँग कुरा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८