• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २०८१ साल वैशाख ३० गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार सन् २०२४ मे १२ तारिख। वैशाख शुल्क पक्षको पञ्चमी तिथि। शंकराचार्य जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

चतराधाम महाकुम्भ मेलामा चालीस लाख बढीले गरे स्नान
  • खबरदाता

सुनसरी– सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको हो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह...

यी प्रदेशमा हुँदैछ चट्याङ र हावाहुरीसहितको वर्षा
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। महाशाखाका अनुसार अहिले कोशी, गण्डकी...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

काठमाडौं – आज २०८१ साल वैशाख २९ गते शनिबार तदनुसार सन् २०२४ मे ११ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...

आज २०८१ साल वैशाख २९ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल वैशाख २९ गते शनिबार तदनुसार सन् २०२४ मे ११ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्...

शीर्ष नेताले बोल्ने कार्यसूचीमा कांग्रेस असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन
  • खबरदाता

काठमाडौं–बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले...

बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान
  • खबरदाता

मकवानपुर– बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन...

९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न !
  • खबरदाता

काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी शुक्रबा सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र त्यही ठाउँका २९ वर्षीय मिलन विक रहेको कार्यालयका प्रमुख...

कोसीमा सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर
  • खबरदाता

काठमाडौं- कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च पुगेका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनले सर्वोच्चमा रिट हालेका हुन् । कार्कीले नयाँ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८