• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

  • खबरदाता

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।

  • प्रकाशित मिति : वैशाख ३१, २०८१, सोमवार ०५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८