• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल जेठ २९ गते मंगलबार तदनुसार सन् २०२४ जुन ११ तारिख। जेठ शुक्ल पक्षको पञ्चमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

बढ्दै गर्मि : आज कामाडौंको तापक्रम ३४.४ डिग्री सेल्सियस,धनगढीमा ४४,अन्य ठाउँको कति ?
  • खबरदाता

काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनगढीको...

गर्मीका कारण भरतपुरका विद्यालय आउँदो शुक्रबारसम्म बिदा
  • खबरदाता

चितव - गर्मी अत्यधिक बढ्ने क्रम नरोकिएपछि भरतपुर महानगरका सबै विद्यालय आउदो शुक्रबारसम्म (जेठ २९ गतेदेखि जेठ ३२ ) गर्मी बिदा हुने भएका छन । अब असार २ गतेबाट मात्रै विद्यालय खुल्ने छन्। भरतपुर महानगरपालिकाको शैक्षिकप्रशासन महाशाखाले सोमबार एक सूचना...

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी
  • खबरदाता

नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले...

उद्धारको नमुना अभ्यासका क्रममा सेतीमा डुबेर प्रहरी जवानको मृत्यु
  • रासस

बझाङ — विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सोमबार बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ । उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र...

गृहमन्त्रीविरुद्धको मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश
  • खबरदाता

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाएको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो । न्यायाधीशद्वयको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा...

तीनदिन अघिनै भित्रियो यस वर्षको मनसुन प्रणाली
  • खबरदाता

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू(भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको...

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान
  • खबरदाता

चितवन– भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ। एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर...

चितवनमा रगत पाउनै मुस्किल
  • खबरदाता

चितवन- भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त संकलन कार्यक्रम आयोजना गर्‍यो। स्थानीय श्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए। गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८