• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २७ तारिख। साउन कृष्ण पक्षको सप्तमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

विदेश जान श्रम स्वीकृति लिएकालाई बिनाधितो ऋण
  • खबरदाता

नेपाल राष्ट्र बैंकले वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था...

बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दरलाई सस्तो बनाएको छ । राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक बैंक दर र नीतितगत दर दुवै सस्तो बनाइएको घोषणा गरेका हुन् । गभर्नर अधिकारीले...

भरतपुरको भतेरीमा दुई ट्रक ठक्कर खाँदा दुई जनाको मृत्यु
  • खबरदाता

दुईवटा ट्रक एकआपसमा ठक्कर खादा चितवनमा दुई जनाको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार आज शुक्रबार बिहान ६:१० बजेको समयमा जिल्ला स्थिति भरतपुर -१ को भतेरी जङ्गलमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत...

चितवनको कालिकामा खोलाले बगाएर एक जनाको मृत्यु
  • खबरदाता

चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका–१० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने...

नम्बर नखुलेको सवारीको ठक्करबाट भरतपुरमा एकको मृत्यु
  • खबरदाता

नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार बिहिवार राती ११:५५ बजेको समयमा भरतपुर ८ को अशोक चोकमा बागमती प्रदेश ०६-००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक चितवनको भरतपुर - ७ प्रेमबस्ती बस्ने बर्ष...

मौद्रिक नीति आज सार्वजनिक हुँदै
  • खबरदाता

सरकारले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ । गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा नियुक्त...

रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
  • खबरदाता

रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको गोकुलगंगा गाउँपालिका(६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो। रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको हो। १७ वर्षीया सीता...

वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। वाग्मती, गण्डकी,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८