• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
शरद ऋतुमा हिमाल आरोहण अनुमति: एक करोड ३० लाख रोयल्टी संकलन
  • खबरदाता

यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्। पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८१ साल भदौ २० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर ५ तारिख। भाद्र शुल्क पक्षको द्वितीया तिथि। तीजको दर खाने दिन। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत...

आठ महिनामा नेपाल आए सात लाख बढी पर्यटक : कुन महिनामा कति ?
  • खबरदाता

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव...

आज २०८१ साल भदौ २० गते बिहीबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल भदौ २० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर ५ तारिख। भाद्र शुल्क पक्षको द्वितीया तिथि। तीजको दर खाने दिन। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...

फेसबुकमा लेख्दैमा फरक पर्दैन-प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् । बुधबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् । ूयत्रो संगठन...

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस
  • रासस

बागलुङ । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उनीसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । लामो समयको पर्खाइपछि बस पुग्दा...

बुधबार कृष्णको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी(देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक...

देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

देशका केही भू–भागमा वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, मधेस, वाग्मती...

आज २०८१ साल भदौ १९ गते बुधबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल भदौ १९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ४ तारिख। भाद्र शुल्क पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८