आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजारकन्या संक्रान्तिरइन्द्रजात्रा (उपत्यका बिदा)रराष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। मंगलबार गणेशको पूजा, अर्चना र व्रत...
आज २०८१ साल असोज १ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि। विश्वकर्मा पूजारकन्या संक्रान्तिरइन्द्रजात्रा (उपत्यका बिदा)रराष्ट्रिय चलचित्र दिवस/वास्तु दिवस/अनन्त चतुर्दशी व्रत/पूर्णिमा व्रत/विश्व बिरामी सुरक्षा दिवस/राष्ट्रिय विज्ञान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण...
हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको...
चालु आर्थिक वर्ष २०८१-०८२ को भदौमा नेपाली बजारमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाएको छ । भदौमा सुनको मूल्य एक लाख ५२ हजारको आसपासभन्दा तल झरेन । भदौको मूल्यलाई हेर्दा ७ गते एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो...
काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई दोषी रहेको ठहर गरेको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार...
न्युयोर्क – डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ। सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। ती व्यक्ति गिरफ्तार भइसकेका छन्। उनको नाम...
देशका केही भू–भागमा आज पनि भारी वर्षा हुने भएको छ । मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। विभागका अनुसार दिउँसो...
काठमाडौँ । सरकारले सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । सूचनामा भनिएको छ,‘मिति २०८०-१०-२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना...
आज २०८१ साल भदौ ३१ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख। भाद्र शुल्क पक्षको त्रयोदशी तिथि। विश्व ओजन तह बचाऊ दिवस। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८