• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्न संविधन संशोधन : अध्यक्ष दाहाल
  • खबरदाता

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल...

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा
  • रासस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित...

मौलिक हकको अक्षरश कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति यादव
  • खबरदाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयन हुनुपर्ने बताएका छन् । संविधान दिवस-०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँ कतै र कसैबाट अवहेलना गर्न नहुने बताए...

संविधानले विभेद र उत्पीडन अन्त्य गरी सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति
  • खबरदाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताएका छन् । संविधानले विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख। द्वितीया श्राद्ध। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। संविधान दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा...

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख। द्वितीया श्राद्ध। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। संविधान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
  • खबरदाता

सुदूरपश्चिममा ४।३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा बझाङ खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरूमा महसुस गरिएको थियो । यस...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
  • खबरदाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका...

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
  • खबरदाता

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८