• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता
  • खबरदाता

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढीपहिरोमा परेर काभ्रेमा हालसम्म पाँच जनाको मृत्यु भएको छ । १४ जना हराइरहेका छन्‌ । नेपाली प्रहरीले दिएको जानकारीअनुसारस जिल्लाभर कम्तिमा १८ घर पहिरोले बगाएको छ । २० ठाउँमा पहिरो चलेको छ । यो...

बाढीपहिरोमा परेर ९ जनाको मृत्यु
  • खबरदाता

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी सात जना घाइते र सात जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पहिरोबाट...

नख्खु खोलाको बाढीमा उद्धारकर्मी कुर्दाकुर्दै चार जना बेपत्ता
  • खबरदाता

काठमाडौं – ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जना बगाएको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको हो । खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका बुझिएको छ ।...

हनुमन्ते खोलाले बगायो ग्यास बुलेट, च्यासल क्षेत्रमा त्रास
  • खबरदाता

काठमाडौँ । अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ...

मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
  • खबरदाता

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । भारी वर्षा र विभिन्न...

त्रिशुली नदीले बगायो दुईवटा टिपर, एक-एकवटा जिसिबी र स्काभेटर
  • खबरदाता

चितवन- त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ । यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि...

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको एकादशी तिथि। एकादशी श्राद्ध. इन्दिरा एकादशी व्रत।यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश : मेष - आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम...

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
  • खबरदाता

बोस्टन– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

आज यी प्रदेशमा अति धेरै वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८