• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता

  • खबरदाता

बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढीपहिरोमा परेर काभ्रेमा हालसम्म पाँच जनाको मृत्यु भएको छ । १४ जना हराइरहेका छन्‌ ।

नेपाली प्रहरीले दिएको जानकारीअनुसारस जिल्लाभर कम्तिमा १८ घर पहिरोले बगाएको छ । २० ठाउँमा पहिरो चलेको छ ।

यो बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार जिल्लाका सबै नदी र खोलानालाले सतर्कताको तह पार गरेको छ ।

  • प्रकाशित मिति : असोज १२, २०८१, शनिवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८