• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
म्याग्दीका आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
  • खबरदाता

म्याग्दी – जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठ वटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी...

चितवनविरुद्ध कर्णाली फिल्डिङमा
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले बलिङ गर्ने भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ स् १५ बजेदेखि सुरु हुने खेलका निम्ति भएको टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएका...

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण
  • रासस

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका...

भरतपुरमा बस र मोटरसाइकल ठक्कर खादा दुई जना घाइते
  • खबरदाता

भरतपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज बिहान शुक्रवार ६ बजेको समयमा भरतपुर ४ को यज्ञपुरीचोक उक्त दुर्घटना भएको हो। चौबीसकोठीबाट रामपुर तर्फ आउदै गरेको ना १ क ४१५८ नं.को बस र...

तीन करोड लागतमा सभाहल निर्माण
  • रासस

तनहुँ । म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन्...

तराइमा हुस्सु लाग्ने, हवाइ यातायात प्रभावित हुन सक्ने
  • खबरदाता

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै...

विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो...

आज विवाह पञ्चमी : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
  • रासस

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल मंसिर २१ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ६ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि। सीता विवाह पञ्चमी। षडानन्द जयन्ती। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८