• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
  • खबरदाता

दैलेख– दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१...

भरपुरमा यू-१९ मिहला क्रिकेट टोलीको बन्द प्रशिक्षण
  • खबरदाता

भरतपुर– महिला यू-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण शुरू भएको छ। भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा टोलीले बुधबार प्रशिक्षण थालेको हो। माघ ५ गतेदेखि मलेसियामा महिला यू-१९ विश्वकप प्रतियोगिता हुँदैछ। त्यसको तयारीस्वरुप...

चितवनमा आजदेखि ‘मह उत्सव’ हुँदै
  • खबरदाता

चितवन– चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि ‘मह उत्सव’को आयोजना गरेको हो । परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखेर त्यहाँ...

जाजरकोटमा भूकम्प
  • खबरदाता

जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

चितवनको मेघौलीमा रैथाने खाना महोत्सवको आयोजना
  • खबरदाता

चितवन– भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । जानकी माध्यमिक विद्यालय मेघौलीमा भोलिदेखि पुस १६ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिए...

मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

क्रिसमसमा युक्रेनको ऊर्जा केन्द्रमा रुसी आक्रमण
  • एजेन्सि

न्युयोर्क – युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले रुसले क्रिसमसकै दिन पारेर ऊर्जा केन्द्रमा गरेको आक्रमणलाई मानवता विरोधी अपराधको पराकाष्ठाको संज्ञा दिएका छन्। युक्रेनी हवाई सेनाले रुसले १८४ मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ। आक्रमणबाट ज्यान गए पनि मर्नेको सङ्ख्या यकिन...

व्यापारीले बगानबाटै उठाउँछन् सुन्तला
  • खबरदाता

पर्वत – सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ। काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन्। मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने...

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ। युरोपियन युरो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८