• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भूमि सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ रोकियो, बाँकी चार जारी
  • खबरदाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश अध्ययनका लागि भन्दै रोकेका छन् । राष्ट्रपति पौडेलले सोमबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश २०८१ र लगानी सम्बन्धी केही...

थुनछेक बहस बाँकी, रवि लामिछाने हिरासतमै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो । मंगलबार (भोलि)...

महाकुम्भ सुरु, १ करोड भक्तजन पुग्ने
  • एजेन्सि

नयाँ दिल्ली । भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो । यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् । संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन् । आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने...

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविमाथि आजदेखि थुनछेक बहस
  • खबरदाता

काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछामाथि आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज १० बजे इजलासमा...

लस एन्जलसमा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता
  • खबरदाता

काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको बीबीसीले जनाएको छ । १६ जना बेपत्ता भएको समाचारमा उल्लेख...

बेनी बजार चिनाउने माध्यम ‘सङ्गीत, संस्कृति र प्रकृति’
  • रासस

म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा...

अझै स्तरोन्नति भएन सहिद मार्ग
  • रासस

बागलुङ । सहिदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहिद मार्ग विस्तार तथा कालोपत्र नहुँदा...

सोलुखुम्बुको तापक्रम माइनस २० डिग्रीसेल्सियसम्म पुग्यो,९३ विद्यालय बन्द
  • रासस

सोलुखुम्बु – जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर...

सोमबार अमेरिकी डलर स्थिर, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ। यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ। त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८