• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
  • रासस

काठमाडौँ । भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार मध्य पहाडमा...

पर्यटक बढेपछि रुद्रतालको संरक्षण गर्दै ढोरपाटन
  • रासस

बागलुङ – ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल। र्तिबाङ-ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ। चालु आर्थिक...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २४ पैसा र बिक्रीदर १३९ रुपियाँ ८४ पैसा कायम भएको छ। आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपियाँ...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु-कुहिरो पनि लागेको छ। बिहीबार...

बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८१ साल फागुन १५ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। द्वापरयुगादी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २७ तारिख। विश्व गैरसरकारी संस्था दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन...

आज २०८१ साल फागुन १५ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन १५ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। द्वापरयुगादी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २७ तारिख।विश्व गैरसरकारी संस्था दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

१३औँ फाइनलमा पनि नेपाल उपविजेता, म्यानमार बन्यो च्याम्पियन
  • खबरदाता

फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् २०१० यता १५ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि...

शिवरात्रिमा कुम्भ स्नान गर्न भक्तजनको भीड, ६५ करोडले गरे स्नान
  • एजेन्सि

काठमाडौं । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा महाशिवरात्रिको अवसरमा पवित्र स्नान गर्न लाखौँ भक्तजन भेला भएका छन् । महाशिवरात्रि स्नानसँगै कुम्भमेलाको समापन हुनेछ । भीडभाडलाई ध्यानमा राख्दै मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ । “कोही पनि यो अवसर गुमाउन...

आज नेपाल र म्यानमारबीच उपाधिका लागि भिडन्त
  • खबरदाता

काठमाडौं– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ । चार देश सहभागी च्याम्पियनसिपमा म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८