बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का ६ दिनदेखि बेपत्ता भएका छन् । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन...
२०८३ साल भदौ २९ गते सोमबार सन् २०२६ सेप्टेम्बर १४ तारिख। भदौ शुक्ल पक्षको तृतीया तिथि। हरितालिका तीजको व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा...
मुगु – एक महिनादेखि अवरुद्ध गमगढी–गोठजिउला सडकअन्तर्गत मुगुको झ्यारी सडकखण्डमा निरन्तर पहिरो खसिरहेपछि मुगुमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएको छ। लामो समयदेखि सडक बन्द हुँदा ग्यासको आपूर्ति ठप्पजस्तै भएपछि आकस्मिक प्रयोजनका लागि मुस्किलले केही ग्यास बोकेका गाडी पास...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६...
२०८३ साल भदौ २८ गते आइतबार सन् २०२६ सेप्टेम्बर १३ तारिख। भदौ शुक्ल पक्षको द्वितीया तिथि। दर खाने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...
रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको चितवनको कृष्णभीरखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भासिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले...
भदौ १० गते आएको बाढीका कारण जलविद्युत् आयोजना कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता छन्। ११ वटा जलविद्युत् आयोजनाबाट कार्यरत रहेकामध्ये ९०९ जना अझै सम्पर्कबाहिर रहेका हुन्। हराएकामध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका छन्। रसुवामा...
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८