• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ३१ गते शनिबार। असार कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन १४ तारिख। विश्व रक्तदाता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

रास्वपालाइ राप्रपाको साथ, संसद् बैठक अबरोध कायमै
  • खबरदाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति कायम हुन ढिलाइ भएका कारण भर्खरै सुरु भएको छ । तर रास्वपाका सांसदहरुले टेबल बजाएर विरोध कायमै राखेका छन् । सभामुखले माओवादीका प्रमुख सचेतक हितराज...

रास्वपा आफ्नो ढंगले जान्छ-प्रचण्ड
  • खबरदाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । “हस्ताक्षरको तयारी छ,” उनले भने, “रास्वपासँग मुलभुत विषयमा...

इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए
  • एजेन्सि

इरान – इजरायली आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीको ज्यान गएको छ। इरानी राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार धेरै जना वरिष्ठ नेता सहित उनी मारिएका हुन्। सञ्चार माध्यमले अटोमेटिक इनर्जी अर्गनाइजेसनका प्रमुख फायोडन अवासीको ज्यान गएको बताएको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै,अवरोध हट्ला ?
  • खबरदाता

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

अखिल अध्यक्षमा ७ मतको अन्तरले कडरिया विजयी
  • खबरदाता

नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको अन्तिम मत परिणाम बिहीबार राति नै प्रकाशन गरिएको थियो । निर्वाचनबाट अध्यक्षमा सुजन कडरिया ७...

दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
  • खबरदाता

काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो । प्रसाईंसहित सरोज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८