• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असार १ गते आइतबार। असार कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

मकवानपुरमा कार र ट्यांकरलाई ठक्कर दिएर रुखमा जोतियो बस
  • खबरदाता

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्टनजिक डाइभरडाँडामा यात्रीवाहक बसले कार र ट्यांकरलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडकखण्डमा यो दुर्घटना भएको हो । शनिबार (जेठ ३१) अपराह्न वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख २९७०...

दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न सम्पादकहरूको माग
  • खबरदाता

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । शनिबार ९जेठ ३१० संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्युतीय कारोबार ऐनजस्तो फरक उद्देश्यले बनाइएको कानुन प्रयोग गरेर पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति प्रकट गरेका छन् ।...

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनौँ
  • खबरदाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका हुन्...

असार १५ भित्र शिक्षा ऐन ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री
  • खबरदाता

शिक्षामन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौबुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन आउने पनि बताए । 'असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी...

‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’
  • खबरदाता

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार भएको दुई बुँदे सहमति राष्ट्र हितका लागि गरिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले राष्ट्र हितका लागि सहमतिबाट कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले...

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार
  • एजेन्सि

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेरुसेलमबाट धुवाको मुस्लो तेल अभिभ तर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार लेखेका छन्। अहिले ४० इजरायलीको अस्पतालमा उपचार भइरहेको छ। यी मध्यका दुई जना...

गाडी दुर्घटनामा २ जनाको मृत्यु, १४ जना घाइते
  • रासस

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ का ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी १४ जना घाइते भएका...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल जेठ ३१ गते शनिबार। असार कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन १४ तारिख। विश्व रक्तदाता दिवस। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८