• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज प्रतिनिधिसभामा मन्त्रीसँग प्रश्नोत्तर
  • खबरदाता

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची...

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा
  • रासस

काभ्रेपलान्चोक । मनसुनजन्य विपद्मा काभ्रेपलान्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीय स्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त सङ्ख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
  • खबरदाता

आज २०८२ साल असार २४ गते मंगलबार। असार शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ जुलाई ८ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ...

आज २०८२ साल असार २४ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असार २४ गते मंगलबार। असार शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ जुलाई ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने नेपाली कांग्रेसको निर्णय
  • खबरदाता

नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार पार्न पार्टीभित्र कार्यदल गठन गर्ने निर्णय गरेको छ । पार्टीको गत असार १६ गतेदेखि जारी केन्द्रीय समितिको बैठकबाट कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकको समापनअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी निर्णय वाचन गरेर...

मस्कले गठन गरे ‘अमेरिका पार्टी’ नामक नयाँ दल
  • एजेन्सि

विश्वका सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापरी एलोन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको शनिबार बताएका छन् । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका सीएनबीसी न्युजले जनाएको छ । एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन...

यी प्रदेशमा आज ‘धेरै भारी’ वर्षाको सम्भावना
  • खबरदाता

देशभर आज (असार २२) आंशिकदेखि साधारणतया बदली ९बादलरवर्षा०को पूर्वानुमान गरिएको छ । केही स्थानमा ‘धेरै भारी’सम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन दिउँसो कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ...

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै
  • खबरदाता

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार...

९ संसदीय समितिका बैठक बस्दै
  • खबरदाता

संघीय संसद्का विभिन्न नौवटा समितिका बैठक आइतबार बस्दैछन्। प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन्। यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८