देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्र तथा पहाडी इलाकामा...
लमजुङ । लमजुङ र मनाङ जोड्ने बेसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मंगलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा...
रातभरको वर्षाका कारण काठमाडौंसहित विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम रहेको छ । नदीहरूमा जलसतह बढेको छ । काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना र मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । बाढी बढ्दो क्रममा रहेकोले नदी तटीय...
आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको...
आज २०८२ साल असार २५ गते बुधबार। असार शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...
चितवन - भरतपुर -२९ को पन्ध्रकिलोमा स्थित त्रिशुली नदिमा एक पुरुषको शव फेला परेको छ। उक्त शब आज मंगलबाको बाढीमा रसुवाबाट बेपत्ता प्रहरी सहाय निरीक्षक लाल बहादुर श्रेष्ठको रहेको भन्ने बुझिएको चितवन प्रहरीले जनाएको छ। लिखु तामाकोसी गाउँ पालिका...
काठमाडौं । चीनबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति पुगेको छ । बाढीका कारण मितेरी पूल बगाएको प्रहरीले जनाएको छ । रसुवाका डीएसपी हेमबहादुर शाहीका अनुसार त्यहाँ रहेको सुक्खा बन्दरगाहमा पूरा क्षति पुगेको छ भने चीनसँग जोड्ने पूल बगाएको छ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा...
देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८