• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
बिहीबार भगवान विष्णुको पूजा
  • खबरदाता

आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री...

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
  • खबरदाता

संयुक्त अरब इमिरेट्स ९यूएई० सरकारले १२० नेपालीलाई आममाफी दिएको छ । विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ । ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी...

स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु हाललाई भरतपुर अस्पतालनै कायम
  • खबरदाता

‘स्वास्थ्य मन्त्री प्रदिप पौडेलले चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायमै रहने बताएका छन्। पौडेलले भरतपुर अस्पताललाई प्रथम सेवा बिन्दु बनाएका नागरिकलाई असहज हुने देखेपछि प्रथम सेवा बिन्दु कायमै गरिएको बताएका हुन्। भरतपुर अस्पताल स्वास्थ्य बिमा मार्फत सेवा...

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लिइन् शपथ
  • खबरदाता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेले शपथ लिएकी हुन् । न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए । उनी नेकपा...

१६८ छोरीलाई मुद्दती खाता उपहार
  • खबरदाता

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ । नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २०...

भरतपुर अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर बालिकाको मृत्यु
  • खबरदाता

चितवन - भरतपुर अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  मृत्यु हुनेमा सोही अस्पतालमा कार्यरत कर्मचारी बिकाश मगरकि ५ वर्षिय छोरी अन्जना मगर रहेकी छिन। खेल्ने क्रममा सोमबार ३:५० बजे  बालिका सेफ्टि ट्याङ्कीमा...

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
  • रासस

पाल्पा । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि...

आज यी स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८