आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा भक्तजनको...
आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने च्यासल पुगेका छैनन् । पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा...
पर्वत– मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका हुन् । गए राति देखि पर्वतलगायत आसपासका...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी हुँदै गएको भन्दै उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । उनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पनि नरहने गरी पार्टीबाट कारबाही गरिनु दुखद् भएको बताउँदै कानुनी उपचार खोज्ने आयोग आइपुगेको बताए । “विधान विपरीत...
पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। मोदी गाउँपालिका( ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका एक जनाको भने...
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले...
नवलपरासी – बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८