• असार ११, २०८३, बिहीवार Thursday, 25 June, 2026

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

  • खबरदाता

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्।

मोदी गाउँपालिका( ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी ७६ वर्षीय छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्धार गरिएको छ । पहिरोमा पुरिँएकालाई गाउँले उद्धार गरेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।

 

  • प्रकाशित मिति : साउन ४, २०८२, आइतवार ०८:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८