• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
खडेरीले चहराइरहेको मधेशका किसानको घाउमा थपियो बीउ अभावको पीडा
  • खबरदाता

महोत्तरी । लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ । सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो । स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि मनसुनी वर्षा अनुकूल हुँदै...

ब्रोकर नम्बर २२ का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ
  • खबरदाता

११ करोड ५५ लाख ठगी गरेको आरोपमा शेयर कारोबारी जयन्त श्रीवास्तव पक्राउ परेका छन्। ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तवसहित ४ जनाविरुद्ध ठगीको उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता मोहनमणि अधिकारीका अनुसार जयन्त विरुद्ध प्रहरीमा उजुरी...

रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा
  • खबरदाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बुधबार ९साउन २१० प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । संघीय निजामती विधेयकमा कर्मचारीको ‘कुलिङ अफ पिरियड’माथिको छलछामको...

चितवनमा करेन्ट लागेर मर्‍यो गैँडा
  • खबरदाता

चितवन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । बुधबार (साउन २१) बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।...

अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटवासी
  • रासस

गुल्मी । ‘म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ’, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, ‘घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।’ शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत...

कोसी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकाले वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली...

प्रतिनिधिसभा बैठक बस्दै
  • खबरदाता

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सोही बैठकमा उपप्रधानमन्त्री एवं...

अमेरिकी डलरको मूल्य १४० रुपैयाँ नाघ्यो, कति छ युरोको भाउ ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४...

आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन २१ गते बुधबार। साउन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८