• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सूर्य देवको पूजा विधि के हो ?
  • खबरदाता

आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा पर्व। तदनुसार सन् २०२५ अगष्ट १० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा...

आज २०८२ साल साउन २५ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा पर्व। तदनुसार सन् २०२५ अगष्ट १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

पहिरोले सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीनजना घाइते
  • खबरदाता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । तीनजना घाइते छन् । पहिरोमा पुरिएर मृत्यु र घाइते भएका हुन् । शनिबार (साउन २४) दिउँसो अचानक खसेको पहिरोमा...

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ ९४ पैसा र...

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका...

आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
  • खबरदाता

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
  • खबरदाता

आज २०८२ साल साउन २४ गते शनिबार। साउन शुक्ल पक्षको पूर्णिमा। ऋषी तर्पणी। रक्षा बन्धन। जनै पूर्णिमा। तदनुसार सन् २०२५ अगष्ट ९ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग...

आज २०८२ साल साउन २४ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल साउन २४ गते शनिबार। साउन शुक्ल पक्षको पूर्णिमा। ऋषी तर्पणी। रक्षा बन्धन। जनै पूर्णिमा। तदनुसार सन् २०२५ अगष्ट ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

खतिवडालाई राजीनामा दिन लगाउने कांग्रेसको तयारी !
  • खबरदाता

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८