पर्वत । जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले शनिबार...
काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न...
आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १४ तारिख। सोह्र श्रद्धको अष्टमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनावको सदुपयोग गर्न अपिल गरेका छन् । रक्तपातयुक्त जेन-जी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेका राष्ट्रपति पौडेलले...
नेपाल पत्रकार महासंघले जनमतको अपमान भएको जनाएको छ । “राष्ट्रपतिबाट संविधानकोे प्रावधानविपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधिसभा विघटन सिफारिस सदर गरियो,” महासंघले शनिबार ९भदौ २८० जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसबाट जनमतको अपमान भएको छ । यो अलोकतान्त्रिक...
जेन-जी युवाहरूले अन्तरिम सरकार मन्त्रीहरू भोटङ प्रकृयाबाटै छनोट गर्ने भएका छन्। मन्त्रीका लागि क-कसको नाम अगाडि सारिएको भन्नै खुलेको छैन। तर जेन-जी आन्दोलनका गुवा सुद गुरुङले प्रधानमन्त्री जस्तै मन्त्रीहरू पनि भोटिङ प्रकृयाबाट छनोट गरिने जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद्को आकार...
पोखरा – कास्की कारागारबाट भागेका कैदीबन्दी फर्कन थालेका छन्। शनिबार दिउँसोसम्म १२० जना फर्किएका हुन्। दोस्रो दिनको जेन–जी समूहको प्रदर्शनका क्रममा प्रर्दशनकारीले तोडफोडमा उत्रिएर कारागारका कैदी भगाएका थिए। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस् कास्की कारागारका प्रशासन...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । शनिबार बिहान ट्विटरमार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार...
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८