• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए
  • खबरदाता

जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन(२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम...

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
  • खबरदाता

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब...

कति छ अमेरिकी डलरको मूल्य ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा...

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
  • खबरदाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका...

बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै
  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । बैठक फागुन २१ गतेका...

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख । पुस कृष्ण पक्षको प्रतिपदा तिथि । अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस, विश्व माटो दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने, विराटनगर पनि प्लेअफमा
  • खबरदाता

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेको छ । यो जितसँगै ६ खेलमा १२ अंक जोडेको सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । यसैगरी सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्सले पनि प्लेअफको...

सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु
  • खबरदाता

चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटेलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र...

पोखरा र काठमाडौं आमनेसामने हुँदा सुदूरपश्चिमको सामना गर्दै चितवन
  • खबरदाता

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ । पाँच खेलबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८