• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
प्रधानमन्त्रीकै जेठो छोरोले चुनाव हुन दिन्न भनेपछि हाम्रो के लाग्छ ? : धनराज गुरुङ
  • खबरदाता

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् । प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के...

राष्ट्रपति पौडेलले डाके देउवा, ओली र प्रचण्डसहितको बैठक
  • खबरदाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष तीन नेताहरूको बैठक डाकेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको बैठक आजै  ३ बजे देखि बोलाएका हुन्...

रवि र बालेनको पाँच घण्टा वार्ता, देशले खोजेको आशाको मिलन भएको दाबी 
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले नेपाली राजनीतिमा ठुलै चर्चा कमाएको छ। रवि कारागारबाट छुटेपछि देखिएको राजनीतिक सक्रियता र बालेनसँगको भेटलाई राजनीतिक वृतमा चुनावी सहकार्यका रुपमा चर्चा गरिएको छ। यो...

चिसो बढेपछि गौरका विद्यालयमा बिदा
  • खबरदाता

रौतहट । चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको...

यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य
  • खबरदाता

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । सरकार,...

गिरफ्तारको केही बेरमै ‘जेनजी’ छाड्यो प्रहरीले
  • खबरदाता

काठमाडौंको माइतीघरमा सोमबार (पुस ७) प्रदर्शनका क्रममा गिरफ्तार गरिएका ‘जेनजी’लाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका उनीहरूलाई केही बेरमै छाडिएको हो । परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले गिरफ्तारको केही बेरमै रिहा गरिएको जानकारी दिए...

मिराज, रविकिरण, अजयसहितका ‘जेनजी’ प्रहरीको नियन्त्रणमा
  • खबरदाता

काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो । सोमबार ९पुस ७० प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिराज ढुंगाना, रविकिरण हमाल, अजय सोडारीलगायत...

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै
  • खबरदाता

नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाने भएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल तथा जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मागसहित बहुमत सांसदको हस्ताक्षर लिएर...

यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
  • खबरदाता

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८