• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा आज २१५ जना संक्रमीत, १० को मृत्यु
  • खबरदाता

परिक्षण मध्ये २२.२५ प्रतिशतमा संक्रमण साउन २०,२०७८ चितवन । आज चितवनमा ७७७ जनाको पिसिआर परिक्षण गर्दा १४६ र १८९ को एन्टिजेन परिक्षण गर्दा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप १० जना कोरोना...

रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !

साउन २०, २०७८ महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता ९महाधिवेशन प्रतिनिधि०हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको...

देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि

साउन २०, २०७८ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ । देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी...

बैङ्कहरूको सामाजिक उत्तरदायित्व कार्यक्रम : पैसा सबै बागमतीमा, कर्णालीलाई उपेक्षा

साउन २०, २०७८ वाणिज्य बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० सम्बन्धी कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर कार्यक्रम सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार वाणिज्य बैंकहरूले सीएसआरको २...

मेलम्चीको ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा

साउन १९, २०७८ मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवर्कस्भन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ। मेलम्ची जलाधार क्षेत्रको...

बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो

साउन १९, २०७८ बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा...

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

साउन १९, २०७८ मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक...

 गठबन्धनबाटै अप्ठयारोमा देउवा !
  • खबरदाता

साउन १९,२०७८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज २२ दिन पुगेकोे छ । गठबन्धन दलको बलमा केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएका देउवाले सबैलाई समेटेर सरकारलाई पूर्णता दिन सकेका छैनन् । कसले कति मन्त्रालय लिने...

नेपालीसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

साउन १८, २०७८ दक्षिण कोरियाले डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८