• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
निर्वाचन आयोगले सीके, खगेन्द्र र निशालाई सोध्यो स्पष्टीकरण
  • खबरदाता

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार उमेदवारहरू चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो । जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता...

बालेन हेर्न दार्चुलामा पनि घुइँचो
  • खबरदाता

सुदूरपश्चिमको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दार्चुला पुगेका छन्। बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका शाहले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनले चुनावी तयारीका विषयमा दार्चुलाका रास्वपा उम्मेदवार राजेशसिंह सामन्तसँग छलफल गरेका...

राष्ट्रपति पौडेल माघ १८ मा जापान जाने
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७०...

कति छ यूके पाउन्ड स्ट्रलिङको मूल्य ?
  • खबरदाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४...

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।...

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ १४ गते बुधबार माघ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ जनवरी २८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

रविको मुद्दा फिर्ताबारे राष्ट्रियसभामा उठ्यो प्रश्न
  • खबरदाता

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार ९माघ १३० बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा भट्टराईले हाल नेपाल ‘ग्रे...

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गको निरीक्षण
  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौँ-तराईँ- मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निरीक्षणमा गरेकी छन्। मंगलबार बिहान ललितपुरको खोकनाबाट प्रधानमन्त्री कार्कीसहितको टोलीले द्रुतमार्गको निरीक्षण सुरु गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीसँगै भौतिकपूर्वाधारमन्त्री माधव चौलाई, परराष्ट्रमन्त्री बालानन्द शर्मा, नेपाली...

रोकिएन सुनचाँदीको मूल्य बढ्ने क्रम, कति पुग्यो ?
  • खबरदाता

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो । अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८