• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज २०८२ साल माघ २६ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ २६ गते सोमबार फागुन कृष्ण पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
  • खबरदाता

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । आइतबारसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा,...

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं
  • खबरदाता

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।...

रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित
  • खबरदाता

आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भयो । इंग्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट...

चुनावविरुद्ध कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने २५ युवा सुर्खेत प्रहरीको नियन्त्रणमा
  • खबरदाता

आसन्न प्रतिनिधिसभा निर्वाचन– २०८२ को शान्ति सुरक्षा खलल पुर्‍याएको आरोपमा 'द डेन्जरस स्कुल' नामक समूहका २५ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका– ११ स्थित...

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ततकाल रिहा गर्न आग्रह गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले दुर्गा प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको...

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी
  • खबरदाता

आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्‍यो । पाकिस्तानको जितमा शाहिबजादा फरहानले...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ८ः३० बजे बस्ने जानकारी दिएका हुन् । बैठकमा कांग्रेस प्रतिनिधिसभा निर्वाचन...

अभिनेता सुनील थापाको निधन
  • खबरदाता

अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । “अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ,” संघका अध्यक्ष निरौलाले बाह्रखरीसँग भने,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८