साउन १४, २०७९ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । सामान्यमा कर्मचारी सरुवा गर्दा कतिपयको सूची बाहिर...
साउन १४, २०७९ सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने...
साउन १३, २०७९ शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिवपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको...
साउन १३, २०७९ काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही र...
साउन १३, २०७९ बालेन्द्र शाह काठमाडौँ महानगरको प्रमुख निर्वाचित भएपछि त्यसले देशैभरको राजनीतिलाई तरंगित पारेको थियो । अब आउँदो चुनावमा यस्तै असंगठित शक्तितिर जनमत ढल्किन सक्ने अनुमानसमेत गरिएको थियो ।बालेन्द्र यस्तो समयमा मैदानमा देखापरेका थिए कि मूल धारका एवं परम्परात...
साउन १३, २०७९ एसपीपीमा अमेरिकाले एमसीसी शैलीमै दबाब दिन थाल्यो, देउवाले आफ्नो निर्णयमा अडिएलान् रु काठमाडौँ । नेपालको संसदबाट अनपेक्षित रुपमा एमसीसी अनुमोदन भयो । सडक, संसद र सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेका बेला संसदले एमसीसी अनुमोदन गरेपछि त्यतिखेर नेपालीभन्दा...
साउन १२,२०७९ चितवन - चिप्लिएर नारायणी नदिमा खस्दा एक जना बेपत्ता भएका छन। बिहीवार अन्दाजी ५ बजेको समयमा भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा गोरखा आरुघाट घर भई हाल जिल्ला भरतपुर २ क्षेत्रपुर बस्ने बर्ष ४५...
साउन १२, २०७९ पछिल्लो चौबिस घण्टामा देशभर ७१० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ५ हजार २५ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...
साउन १२, २०७९ नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८