• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
१ लाख ४० हजार घुससहित ईन्जिनियर पक्राउ
  • खबरदाता

माघ ४,२०७९   सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । निर्माण कार्यको भुक्तानी...

माघ ४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ ४ ,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ ४ गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी १७ तारिख माघ कृष्ण पक्षको एकादशी तिथि अनुराधा...

तरकारीले उकास्यो जीवनस्तर
  • खबरदाता

माघ ४ ,२०७९   सिन्धुपाल्चोक । धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेको बताउछन्।...

सभामुखका लागि उम्मेदवारी दर्ता आज
  • खबरदाता

माघ ४ ,२०७९     सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको...

सुनसरीको बर्जु महोत्सवमा यसपालि पनि झडप, प्रहरीसहित ५ घाइते
  • खबरदाता

माघ ४, २०७९ सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ। हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो। यसवर्ष पनि...

मिलिजुली सरकार ‘उपप्रधानमन्त्रीको क्लब’
  • खबरदाता

माघ ४, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्तिको २३औँ दिनमा मंगलबार अधूरो मन्त्रिपरिषद् विस्तार गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका उनले भोलिपल्ट शपथ खाएका थिए । त्यतिखेर आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिए...

कांग्रेससँग प्रचण्ड लोकाचार : शक्ति सन्तुलन उल्टाउन असम्भव
  • खबरदाता

माघ ४, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहालले गत शनिबार केही मिडियाका सम्पादकलाई बालुवाटार बोलाएर कांग्रेसलाई समेत उच्च पदहरुको बाँडफाँटमा सामेल गराउनुपर्ने र त्यसका लागि आफू नैतिक रुपमा बाध्य रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि हरेक दिनजसो नेकपा एमालेका अध्यक्ष केपी...

पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ,जेल मुक्त नहुने
  • खबरदाता

माघ ३, २०७९   जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई नाबालिका बलात्कारको अभियोगबाट सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ३ गते अभियोग दाबी नपुग्ने फैसला गरेको हो। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा शाह विरुद्ध  तनहुँ र पूर्वी नवलपरासी...

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो
  • खबरदाता

माघ ३, २०७९   काठमाडौँ — पोखराको सेती खोंचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८