• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल
  • खबरदाता

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै...

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
  • खबरदाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए । उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमाराजीनामा दिन सुझाव दिएका थिए । उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई...

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै
  • खबरदाता

निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । ‘बिहान ११ बजे समानुपातिक प्रणालीबाट...

भोलिबाट पश्चिमी वायु थप सक्रिय हुँदै, यी स्थानमा हुनेछ आज वर्षा
  • खबरदाता

देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जनसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको हो । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघर्गन, असिना र वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका...

आज चैते दसैंको घटस्थापना, बिहान ७:५१ मा शुभ साइत
  • खबरदाता

चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग...

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत ५ गते बिहीबार चैत कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२६ मार्च १९ तारिख। तेल लगाउने र नीमको पात खानेका लागि आजको दिन विशेष छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

दुर्घटना भएको हेलिकोप्टरमा सवार भन्छन्- दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो
  • खबरदाता

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्तम्छास्थित बालाबेँसीमा बुधबार एयर डाइनेष्टी कम्पनीको हेलिकोप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पाँच यात्रु लिएर बुधबार दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी पुगेको हेलिकोप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो...

सांसदहरूलाई रविको चेतावनी- ‘राइट टु रिकल’ कडाइका साथ लागु गर्छौं
  • खबरदाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिएका छन् । नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू...

यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनेको जस्तै नसोच्नुस्-रवि लामिछाने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनता सम्झिने प्रवृत्तिले जनविश्वास घट्दै गएको बताए।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८