जेठ १७, २०८० नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख...
जेठ १७, २०८० तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२)...
जेठ १७, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ १७ गते बुधबार तद्अनुसार सन् २०२३ मे ३१ तारिख ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि चित्रा नक्षत्र...
जेठ १७,२०८० चितवनको राप्तीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ। ज्यान जानेमा राप्ती नगरपालिका ४ बस्ने बर्ष ६५ का हरि पाण्डे रहेका छन। प्रहरीका अनुसार मंगलबार राती ९:४५ बजेको समयमा राप्ती ४ स्थिति मार्तल पुल नजिकै पुर्बबाट...
जेठ १७, २०८० वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक...
जेठ १७, २०८० हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो...
जेठ १७, २०८० उदारवादी नीति अबलम्बन गरेको कांग्रेस र समाजवादीको एजेण्डा बोकेको दाबी गर्ने माओवादीसम्मिलित गठबन्धनको सरकार छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए पनि कांग्रेस नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत हाबी भएका छन् । बजेटमार्फत् ब्यापारीलाई...
जेठ १६,२०८० सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ। दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदंशबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ...
जेठ १६,२०८० धादिङ । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनकोे दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८