• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तीन यात्रुसहित बाढीले बगायो जिप
  • खबरदाता

असोज १४, २०८० बागलुङबाट पोखरा आउँदै गरेको जिप तीन जना यात्रुसहित बाढीले बगाएको छ। शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक जिप बगाएको प्रहरीले जनाएको छ। पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुषालका अनुसार बागलुङबाट छुटेको...

यी चार प्रदेशमा बिहानैदेखि वर्षा
  • खबरदाता

असोज १४, २०८०   चितवन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो , ग्यास प्रति सिलिण्डर २११० रुपैया
  • खबरदाता

असोज १३, २०८०   चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने
  • खबरदाता

असोज १३, २०८०   नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन...

प्रधामन्त्री दाहाल भन्छन्- नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ
  • खबरदाता

असोज १३, २०८०     काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्। चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय...

आश्विन १३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज १३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १३ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ३० तारिख शनिबार आश्विन कृष्णपक्षको प्रतिपदा तिथि १३ः५९ पर द्वितीया...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने
  • खबरदाता

असोज १३, २०८० काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन...

काठमाडौंमा बढ्यो डेङ्गी, अझै एक महिना जोखिम
  • खबरदाता

असोज १३, २०८०   काठमाडौंमा पछिल्लो समय डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको...

सोह्र श्राद्ध आजदेखि सुरु
  • रासस

असोज १३, २०८० चितवन। आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८