असोज १९, २०८० काठमाडौं । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन्। उनका अनुसार तीनै शीर्ष...
असोज १९, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं .२०८० आश्विन १९ गते तद्अनुसार सन् २०२३ अक्टोबर ६ तारिख शुक्रबार आश्विन कृष्ण पक्षकोसप्तमी तिथि ९ः२७ पर अष्टमी...
असोज १९, २०८० काठमाडौँ । युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको...
असोज १९, २०८० चितवन। नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती...
असोज १९, २०८० पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले...
असोज १८, २०८० काठमाडौँ । धार्मिक उत्तेजना फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ परेका आचार्य श्रीनिवास रिहा भएका छन् । उनलाई ५ सय जरिवाना तिराएर रिहा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।...
असोज १८, २०८० चितवन । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) को जागरण अभियान शुक्रबार चितवनमा हुने भएको छ। अभियान यात्राको छैठौ दिन चितवनमा उक्त कार्यक्रम गर्न लागिएको हो । पुर्बी नेपालको मेचीबाट असोजको १४ गतेबाट सुरु भएको अभियान चितवन...
असोज १८, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १८ गते तद्अनुसार सन् २०२३ अक्टोबर ५ तारीख बिहीबार आश्विन कृष्णपक्षको षष्ठी तिथि ९ः१ पर सप्तमी...
असोज १८, २०८० काठमाडौँ । दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८