• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

असोज २१ ,२०८०   चितवन। हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती...

नुहाउने क्रममा डोटीका २ बालक सेतीमा बेपत्ता
  • खबरदाता

असोज २०, २०८०   डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा
  • खबरदाता

असोज २०, २०८० कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको...

निगुरो टिप्न जाँदा राप्तीले बगाएर एक महिलाको मृत्यु एक बेपत्ता
  • खबरदाता

असोज २०, २०८० चितवन । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...

सरकारले आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने
  • खबरदाता

असोज २०, २०८०   सरकारले भोलि (आइतबार)देखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी सरकारले भोलिदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन...

बझाङ केन्द्रविन्दु भएर पुनः भूकम्प
  • खबरदाता

असोज २०,२०८०   काठमाडौँ । नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो...

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…
  • रासस

असोज २०,२०८०   झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् । हल्दिबारी गाउँपालिका–३...

मौसम : सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन, बाँकी भूभागबाट कहिले बाहिरिन्छ ?
  • खबरदाता

असोज २०,२०८०   सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिमका सबै भू-भाग र कर्णाली प्रदेशका पश्चिमी भू-भागबाट मनसुन बाहिरिएको हो। मौसमविद् सञ्जिव अधिकारीका अनुसार अन्य भूभागमा मनसुनको प्रभाव कायम छ।...

आश्विन २० गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज २०,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २० गते तद्अनुसार सन् २०२३ अक्टोबर ७ तारिख शनिबार आश्विन कृष्ण पक्षको अष्टमी तिथि १०ः२३ पर नवमी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८