• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

एकैदिन थप ४५७ जनामा कोरोना संक्रमण , एकको मृत्यु

  • खबरदाता

एकैदिन थप ४५७ जनामा कोरोना संक्रमण , एकको मृत्यु

साउन २,२०७९

 

पछिल्लो एक दुनमा देशभर ४५७ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार
चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ७७६ जना सक्रिय संक्रमित छन्।

सोमबार ४८ जना संक्रमित निको समेत भएका छन्। यो सगै हाल सम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

आज देशभर ९८ हजार ९ सय जनाले खोप लगाएका छन।

  • प्रकाशित मिति : साउन २, २०७९, सोमवार १६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८