• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

काठमाडौंको बौद्धबाट सामुहिक बलात्कार गर्ने चार जना पक्राउ

  • खबरदाता

काठमाडौंको बौद्धबाट सामुहिक बलात्कार गर्ने चार जना पक्राउ

 

जेठ ३०,२०७९

एक महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

काठमाडौंको बौद्धस्थिति लुङता गेष्ट हाउसमा लगेर एक युवतीलाई चार जनाले सामुहिक बलात्कार गरेका हुन।

घटनामा संग्लन चार जनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : जेठ ३०, २०७९, सोमवार २०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८