• कात्तिक ११, २०८३, बुधवार Wednesday, 28 October, 2026

आज ३११४ जनामा संक्रमण १६ को मृत्यु

  • खबरदाता

आज ३११४ जनामा संक्रमण १६ को मृत्यु

आज २०.८८ प्रतिशतमा संक्रमण।

साउन ९ ,२०७८

चितवन । आज एकै दिनमा २१९७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४१ हजार ५६५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ३३ हजार २६० पुगेको छ ।

देश भर १०६२५ को पिसिआर परिक्षण गर्दा २३०९ र ४२८५ जनाको एन्टिजेन परिक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १४३ जना रहेका छन् ।

आज थप १६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६९५ पुगेको छ ।

  • प्रकाशित मिति : साउन ९, २०७८, शनिवार ११:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८