• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

रसुवा बाढी : बुधबार साँझसम्म एक हजार २०४ शव भेटिए

  • खबरदाता

रसुवा बाढी : बुधबार साँझसम्म एक हजार २०४ शव भेटिए

रसुवा बाढीका कारण मृत्यु भएका एक हजार २०४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्म एक हजार २०४ शव फेला परेको जनाएको छ ।

यस्तै, बुधबार साँझसम्म चार हजार २१६ जना सम्पर्कविहीन छन् ।

  • प्रकाशित मिति : भदौ १७, २०८३, बुधवार २०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८