• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

रसुवा बाढी अपडेटस् मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना सम्पर्कविहीन

  • खबरदाता

रसुवा बाढी अपडेटस् मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना सम्पर्कविहीन

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ५३८ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शुक्रबार दिउँसो ३ बजेसम्म बाढीमा परी मृत्य हुनेको संख्या ५३८ पुगेको हो।

यस्तै ९७७ जना बेपत्ता रहेका छन् भने ७३ जना घाइते रहेका छन्। प्राधिकरणकाअनुसार ३ हजार ७४२ जनाको भने उद्धार गरिएको छ। १४ हजार ८२९ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन गरिएको छ।

  • प्रकाशित मिति : भदौ १२, २०८३, शुक्रवार १५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८