• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ

  • खबरदाता

स्वस्ति बाचन र मंगल पाठपछि प्रधानमन्त्री बालेनले लिए शपथ

प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।

सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए ।

उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् ।

  • प्रकाशित मिति : चैत १३, २०८२, शुक्रवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८