• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, कतिमा कारोबार हुन्छ ?

  • खबरदाता

एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, कतिमा कारोबार हुन्छ ?

केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।

उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ ।

हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

  • प्रकाशित मिति : चैत ११, २०८२, बुधवार १०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८