• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

एमाले उपाध्यक्ष थापाको आरोप- सरकार निर्वाचन सार्ने षड्यन्त्रमा छ

  • खबरदाता

एमाले उपाध्यक्ष थापाको आरोप- सरकार निर्वाचन सार्ने षड्यन्त्रमा छ

नेकपा (एमाले)का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको आरोप लगाएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा च्यासलमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आरोप लगाएका हुन् ।

“निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनुभएको छ । केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो,” उनले भने ।

उनले निर्वाचनमा अनेक षडयन्त्र गर्ने,दलहरूलाई विवादमा तान्ने, न्यालयमा आफ्नो छाया पार्ने काममा सरकार तल्लीन रहेको बताए ।

  • प्रकाशित मिति : माघ २१, २०८२, बुधवार १४:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८