• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालेनको अपिल– देश तपाईंहरूकै हातमा हो, अब घर फर्कनुहोस्

  • खबरदाता

बालेनको अपिल– देश तपाईंहरूकै हातमा हो, अब घर फर्कनुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘प्लिज जेनजी देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस्, बालेनको अपिल छ ।

  • प्रकाशित मिति : भदौ २४, २०८२, मंगलवार १७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८