• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वृद्धभत्ता अब ७० वर्ष पुगेपछि मात्रै

  • खबरदाता

वृद्धभत्ता अब ७० वर्ष पुगेपछि मात्रै

काठमाडौं । सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको छ ।

बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए ।

यसअघि ६८ वर्ष पुगेपछि जेष्ठ नागरिक भत्ता दिइने गरिएको थियो ।

  • प्रकाशित मिति : जेठ १५, २०८२, बिहीवार १७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८